
कञ्चनपुर - कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर ३ अवस्थित अनमोल होटेल नजिक बेदकोट–१ चम्फापुरका ३७ वर्षीय लक्ष्मण भट्ट सोमवार साँझ मृत फेला परेका हुन् ।
उनी पानीको खाल्डोमा डुबीरहेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/23, 8:07
2020/10/29, 12:47
2021/02/22, 11:49
2021/09/22, 2:11