
अछाम - अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । हिजो (बिहीवार) बेलुका बँदेलले आक्रमण गर्दा अछामको तुर्माखाँद गाउँपालिका-३ की २६ वर्षीया दिला बयकको ज्यान गएको हो ।

मास गोडेर घर फर्कने क्रममा उनलाई बँदेलले आक्रमण गरेको स्थानीयले बताए । दिलाको अस्पताल लैजाने क्रममा मृत्यु भएको जनाइएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/02, 3:55
2021/02/19, 4:07
2021/09/20, 12:40
2022/10/13, 5:42
2024/03/16, 4:22