
कञ्चनपुर - कञ्चनपुरको बनबासा पुल नजिकको जंगलमा दुई जना युवक बेहोस अवस्थामा फेला परेका छन्। कञ्चनपुर महेन्द्रनगरको गड्डाचौकि नाका र बनबासा पुलको बिचमा पर्ने जंगलको सडक किनारमा २ जना युवक शनिवार बेहोस अवस्थामा फेला परेका हुन्।

उनीहरुलाई लुटेराहरुले लुटेर बेहोस हुने औषधि खुवाएको हुनसक्ने प्रत्यक्षदर्शिले बताएका छन्। बेहोस मध्ये एकको अछाम घर भएका राम बुढा र अर्को परिचय खुलेको छैन्। उनीहरु भारतीय प्रहरीको जिम्मामा रहेका छन्। अहिले उनीहरुलाई नेपालका केही स्थानीयले भारतीय प्रहरीको जिम्मा लगाएर अस्पताल लैजान सहयोग गर्न आग्रह गरेका छ्न।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/02, 3:55
2021/02/19, 4:07
2021/09/20, 12:40
2022/10/13, 5:42
2024/03/16, 4:22