सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४४११ पुग्यो, कुन जिल्लामा कति ?
2020/07/31, 7:25
सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार चार सय ११ पुगेको छ । संक्रमण पुष्टि भएका दुई हजार तीन सय ७३ जना डिस्चार्ज भएका छन् भने नौँ जनाको मृत्यु भईसकेको छ ।
अन्य संक्रमित भने विभिन्न अस्पताल, स्थानीय तहको आईसोलेस र घरमा छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार २४ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै डोटीका सात सय ६७, अछाममा ६ सय ७८, बाजुराका ६ सय १९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । कञ्चनपुरका पाँच सय २५, डडेल्धुराका तीन सय नौ, बैतडीका दुई सय ८५, बझाङका एक सय ८२ र दार्चुलाका २२ जनामा संक्रमण पुष्टि भएको हो ।
2024/11/24, 12:42
2024/11/24, 12:33
2024/11/24, 12:20
2024/11/24, 12:15
2024/11/24, 12:00
2024/11/24, 12:42
2024/11/24, 12:33
2024/11/24, 12:20
2024/11/24, 12:15
2024/11/24, 12:00
2021/05/02, 11:30
2020/12/09, 12:02
2022/08/13, 5:32