पटक पटक आफ्नै कर्मचारी बलात्कार गरेको आरोपमा जोशीपुर गाउँपालिकाका अधिकृत पक्राउ
2020/09/20, 6:50

पटक पटक बलात्कार गरेको भन्दै मुद्दा दर्ता भएपछि जोशीपुर गाउँपालिकाका अधिकृत भानुभक्त उपाध्यायलाई प्रहरीले पक्राउ गरेको छ ।गत भाद्र देखि विभिन्न डरधम्की दिदै पटक-पटक आफ्नै कर्मचारी बलात्कारको आरोपमा उपाध्यायलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

आफुलाई विभिन्न डरधम्की देखाउदै बलात्कार गरेको भन्दै महिलाले आज उजुरी दिएपछि उपाध्यायलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।
उनले पक्राउ परेका उपाध्यायलाई थुनामा राखि थप अनुसन्धान भैरहेको बताए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/09/03, 4:59
2022/07/07, 6:51
2023/11/11, 2:22
2020/06/29, 7:10
2020/11/07, 7:54