
भारतबाट अवैध रुपमा भन्सार छली ल्याइएको समानसहित बैतडी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले दार्चुलाको लेकम गाउँपालिका –२ गराडीका ४२ वर्षीय हर्क सिंह कार्की र सोही ठाउँका २६ वर्षीय कृपा राम सार्कीलाई नियन्त्रणमा लिइएको हो।

उनीहरुमा साथबाट ५२ हजार पर्ने २ पेटी बिडी समेत बरामद गरेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए।
पक्राउ परेका दुवै जनालाई बिडिसहित कारवाहीका लागि भन्सार कार्यालय झुलाघाट पठाइएको छ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/23, 5:05
2021/10/15, 9:42