
साउन २८ गते कैलालीमा हिरासतमै मृत अवस्थामा फेला परेका अमर बहादुर चन्द मृत्यु प्रकरणमा ३ जना प्रहरीलाई कारबाही हुने भएको छ । प्रहरी उपरीक्षक राजिब बस्नेतको नेतृत्वमा गठन भएको छानबिन समितिले प्रहरीको लापरबाही ठहर गर्दै ३ जना प्रहरीलाई कारबाहीको लागि सिफारिस गरेको हो ।

सिमा प्रहरी चौकी बहुलियाको शौचालयमा ब्लेडले घाटी रेटेको अवस्थामा फेला परेका चन्दको हत्या गरिएको परिवारले आरोप लगाएका थिए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख अनुपम शमशेर जबराले प्रहरीमाथि कारबाहीको प्रक्रिया जारी रहेको जानकारी दीए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/01, 3:39
2022/03/06, 1:46
2020/06/15, 12:48
2022/09/19, 11:02