
बैतडीमा मृत अवस्थामा एक चितुवा फेला परको छ। जिल्लाको पाटन नगरपालिका–८ स्थित ज्याफु जंगलमा अन्दाजी ७ वर्षको चितुवा मरेको अवस्थामा फेला परेको हो।

उक्त चितुवा १ हप्ता अघि नै मरेको हुनसक्ने डिभिजन वन कार्यालय बैतडीका वन अधिकृत केशव पराजुलीले बताए। मृत चितुवालाई वन कार्यालयमा लगेर मुचुल्का पश्चात गाडीने उनले बताए।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/23, 5:05
2021/10/15, 9:42