
जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ८३ जनाको परीक्षण गर्दा ३ जनामा कोरोना देखिएको हो।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बरजंग सिंहका अनुसार बैतडीका २ र दार्चुलाका १ जनालाई संक्रमण पुष्टि भएको हो।
उनले बैतडीको दोगडाकेदार गाउँपालिका ३ का २१ वर्षीय पुरुष, दशरथचन्द नगरपालिका ९ का ५९ वर्षीय पुरुष र नेपाल टेलिकम दार्चुलामा कार्यरत ४७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको बताए।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/01, 3:39
2022/03/06, 1:46
2020/06/15, 12:48
2022/09/19, 11:02