
सामाजिक काममा सक्रिय भईरहेको लाईन्स क्लब अफ धनगढी इन्नोभेटिभले कोरोना जनचेतना कार्यक्रम सुरु गरेको छ । धनगढी उपमहानगरपालिका क्षेत्रका सबै वडाहरुमा कोरोना सम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन गरिनेछ ।

अहिलेसम्म वडा नम्बर १ देखि चारसम्ममा कार्यक्रम गरिसकेको लाईन्स क्लब अफ धनगढी इन्नोभेटिभका अध्यक्ष विजय अवस्थीले जानकारी दिए । प्रत्येक वडामा ५ सय मास्क र कोरोना सम्बन्धी जनचेतना दिने किसिमका पर्चा पम्पलेट वितरण गरिरहेको अध्यक्ष अवस्थीले बताए ।

कार्यक्रम जनकराज जोशी र सिवी चन्दको पनि सहभागीता रहदै आएको छ । अभियान निरन्तर रुपमा सवै वडाहरुमा पुगेपछि समापन हुने छ ।
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/27, 6:13
2022/01/28, 12:08
2022/07/10, 12:39