कञ्चनपुरमा लडेर बृद्धको मृत्यु भएको छ। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १० को सुकासालमा आज बिहान लडेर ८० वर्षीय गम्भीर चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले लडेर घाईते भएका चन्दलाई उपचारका लागि महाकाली अस्पताल पुगाईएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको हो।
2024/11/24, 5:28
2024/11/24, 5:12
2024/11/24, 5:03
2024/11/24, 4:58
2024/11/24, 4:56
2024/11/24, 5:28
2024/11/24, 5:12
2024/11/24, 5:03
2024/11/24, 4:58
2024/11/24, 4:56
2020/06/22, 6:45
2023/05/31, 2:22
2022/02/22, 11:09