
कञ्चनपुरमा किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको लालझाडी गाउँपालिका–४ डाडाँजाइर्का २० वर्षीय सनिदेवल रानालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।

उनलाई असोज १५ गते सोही ठाउँकी १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवत्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।
अहिले रानालाई ईलाका प्रहरी कार्यालय बेलौरीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/18, 2:29
2021/07/10, 1:16
2022/03/17, 12:03
2023/04/15, 1:21