कोरोना संक्रमित जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनुपम शमशेर जबरालाई थप उपचारका लागि आज काठमाडौं लगिएको छ।
श्वासप्रश्वासमा समस्या देखिएपछि जबरालाई आज एम्बुलेन्समार्फत काठमाडौं लगिएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रबक्ता एसएसपी मुकेशकुमार सिंहले बताए ।
उनले जबरालाई काठमाडौ स्थित प्रहरी अस्पताल लगिएको बताए । केही दिन अघि कोरोना पोजेटिभ देखिएका उनको धनगढीमै उपचार भइरहेको थियो।
2024/11/25, 1:59
2024/11/25, 1:56
2024/11/25, 11:55
2024/11/25, 11:52
2024/11/24, 5:28
2024/11/24, 5:12
2024/11/24, 5:03
2024/11/24, 4:58
2024/11/24, 4:56
2020/09/23, 8:54
2024/01/04, 12:04