भुमी सुधार तथा मालपोत कार्यालय कैलाली बन्द भएको छ । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय कार्तिक ३ गतेसम्मका लागि बन्द भएको हो ।
सो अवधिमा अन्य कर्मचारीहरुको पनि स्वाब संकलन गरिने कार्यालयले सुचना जारी गर्दै जानकारी दिएको छ । कार्तिक ३ गतेसम्मका लागि आन्तरिक प्रशासन कार्य भने जारी रहनेछ ।
यसअघि पनि कर्मचारीमा कोरोना देखिएपछि कार्यालय बन्द भएको थियो ।
2024/11/25, 4:30
2024/11/25, 4:05
2024/11/25, 4:01
2024/11/25, 3:39
2024/11/25, 3:35
2024/11/25, 4:30
2024/11/25, 4:05
2024/11/25, 4:01
2024/11/25, 3:39
2024/11/25, 3:35
2020/06/12, 8:12
2021/07/01, 8:56
2022/03/05, 7:46
2023/03/30, 1:37