सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तड क्षेत्रमा यस वर्षको पहिलो हिमपात भएको छ । आइतबार र सोमबार दिउँसो खप्तड क्षेत्रमा हिमपात भएको छ । खप्तडलाई हिउँले ढाकेपछि सुन्दरता थपिएको छ ।
हिमपातसँगै खप्तड र आसपासको क्षेत्रमा चिसो बढेको छ । पहिलोपटक परेको हिउँ करिब आधा फिट जमेको पर्यटनकर्मी र खप्तड झिग्राना होमस्टेका सञ्चालक दीपकबहादुर खड्काले बताए । हिमपातका कारण खप्तड क्षेत्रका डाँडाकाँडा हिउँले ढाकेको उनले जानकारी दिए ।
2024/12/03, 6:09
2024/12/03, 4:33
2024/12/03, 4:31
2024/12/03, 1:28
2024/12/03, 1:26
2024/11/30, 2:08
2024/11/30, 2:00
2024/11/30, 1:37
2024/11/29, 5:07
2024/11/29, 5:04
2021/02/19, 11:35
2021/09/20, 11:10
2022/08/10, 1:15
2020/08/19, 8:12