कैलालीमा प्रहरीद्वारा ७७ हजार बराबरका मोटरसाइकलका अवैध पार्टपुर्जा बरामद
2020/11/26, 11:27

कैलाली प्रहरीले मोटरसाइकलका अवैध पार्टपुर्जा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले भजनी नगरपालिका ३ बाट ७७ हजार २ सय रुपैयाँ बराबरका अवैध किरानाका सामान र मोटरसाइकलका पार्टपुर्जा बरामद गरिएको जनाएको छ।

बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/10/03, 2:14
2020/09/22, 4:17