युवतीसंग होटलमा रंगेहात समातिएका डिएसपी भरत चौधरीलाई थप कारबाहीको लागी मुख्यालयमा सिफारिस
2020/11/27, 9:27

युवतीसंग होटलमा रंगेहात समातिएका इलाका प्रहरी कार्यालय मालाखेती प्रमुख डिएसपी भरत चौधरी जिल्ला तानिएसंगै उनको ठाउँमा डीएसपी प्रेम शाहीलाई खटाएको छ।

प्रहरी प्रधान कार्यालयले मालाखेती इप्रकाका प्रमुखमा शाहीलाई खटाएको हो । लागु औषध नियन्त्रण ब्युरोमा कार्यरत शाहीलाई मालाखेतीमा काज सरुवा गरेको हो।
यस अघि मालाखेतीका डिएसपी चौधरी जिल्लालाई खबर नै नगरी मंगलबार राती सम्पर्क विहीन भएपछि उनलाई जिल्ला तानेको थियो । घटना सम्बन्धी छानबिन गर्न प्रदेश प्रहरी कार्यालयले एसपीको संयोजकत्वमा समिती गठन गरेको छ भने चौधरीलाई थप कार्बाहीको लागी मुख्यालयमा सिफारिस गरेको छ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/31, 2:53
2021/09/09, 3:21
2023/03/23, 1:44
2020/08/31, 10:31