
डोटीको आदर्श गाउँपालिकाबाट सुर्यास्तको सुन्दरता देखिने गरेको छ , गाउँपालिकाको वडा नम्बर ४ हिन्नेकाँडाबाट सुर्यास्तको दृश्य सुन्दर देखिने गरेको छ । अस्ताउँदो सुर्यलाई हामीले पनि क्यामेरामा पनि कैद गरेका छौं । हेरौं गाउँपालिकाको वडा नम्बर ४ हिन्नेकाँडाको माडुबाट देखिएको सुर्यास्तको दृश्य ।


2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/21, 11:22
2022/06/29, 3:27
2023/10/11, 12:46