
कैलालीमा सामान लोड गर्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । शुक्रबार गोदावरी नगरपालिका वडा नम्बर ४ का २८ वर्षीय खडक बहादुर खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सामान लोड गर्ने क्रममा ना ६ प १९३४ नम्बरको ट्रकबाट लडेर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/21, 11:22
2022/06/29, 3:27
2023/10/11, 12:46