
सेतीमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालको भेन्टिलेटरमा उपचाररत ७५ बर्षीया महिलाको मृत्यु भएको हो ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ की ती महिलाको आज विहान पौने ९ बजे उपचार गर्दागर्दै मृत्यु भएको अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार ती महिलाको मंसीर २१ गतेदेखि उपचार भईरहेको थियो । उनलाई कडा किसिमको स्वास प्रश्वास र निमोनियाबाट ग्रसित थिईन् ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/21, 11:22
2022/06/29, 3:27
2023/10/11, 12:46