कञ्चनपुरका थप एक कोरोना संक्रमितको मृत्यु
2020/12/14, 7:08
 
death

कञ्चनपुरका थप एक कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ।   

बाँकेको  भेरी अस्पताल नेपागञ्जमा भिमदत्त नगरपालिका–१५ का ५४ वर्षीय पुरुषको मृत्यु भएको हो।

उनलाई मंसिर २२ गते अस्पताल भर्ना गरिएको थियो।