
गाडीमा भएको क्षतिको बिमा बापतको रकम भुक्तानी गरिएको छ । सानीमा जनरल ईन्स्योरेन्सले गाडीमा भएको क्षति वापतको रकम भुक्तानी गरेको हो ।

सानीमा जनरल ईन्स्योरेन्सका बीमित ग्लोवल आइएमइ वैक लिमिटिडेका ऋणी राजेन्द्र खत्रीको बा १८ च ७१८१ नम्बरको गाडीमा भएको क्षति वाफत १७ लाखको रकम छिटो छरितो र सहजताका साथ भुक्तानी पाएको बीमित राजेन्द्र खत्रीले बताए ।

सानिमा जनरल इन्स्योन्स धनगढी शाखाका प्रवन्धक सुरज रावलले बीमित राजेन्द्र खत्रीलाई दावी वापतको १७ लाखको चेक हस्तान्तरण गरेका छन् ।
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/21, 11:22
2022/06/29, 3:27
2023/10/11, 12:46