
बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर २ को कार्यालयमा स्थानीयहरूले अनिश्चितकालिन तालाबन्दी गरेका छन्।

वडाको नवनिर्मित भवन सबै जनताको पायक पर्ने ठाउँमा हनुपर्ने माग राख्दै उनीहरूले बुधबार वडा कार्यालयमा तालाबन्दी गरेका हुन्।
वडा कार्यालयमा पटक–पटक निवेदन दिएपनि वडा कार्यालयले कुनै सुनुवाई नगरेकाले वडा कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेको स्थानीयले बताएका छन्।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/21, 11:22
2022/06/29, 3:27
2023/10/11, 12:46