
धनगढीका सडक जनावरको उपचारका लागि औषधि सहयोग गरिएको छ । लाईन्स क्लब अफ धनगढी खप्तड, लाईन्स क्लब अफ धनगढी ईनोभेटिभ, लाईन्स क्लब अफ धनगढी सन्जिबनी र लाईन्स क्लब अफ धनगढी नैनादेबीले औषधी हस्तान्तरण गरेका हुन् । सडक जनावरको उपचारका लागि आई केयर युलाई औषधी हस्तान्तरण गरिएको हो । झण्डै ६० हजार बराबरको औषधी सहयोग गरिएको हो ।


2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/03, 3:07
2020/10/01, 9:45
2022/08/26, 11:13