
मेल्भिन जोन सप्ताह अन्तरगत तेस्रो दिनको कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ इन्नोभेटिभ र लायन्स क्लब अफ धनगढी खप्तडको आयोजना तथा जोशी अप्टिकल्स एन्ड आइ केयर सेन्टर धनगढीको प्राविधिक सहयोगमा दीपेन्द्र माबि हसुलियाको प्राङ्गणमा सम्पन्न भएको हो । निशुल्क आँखा जाँच परामर्श तथा निशुल्क औषधि वितरण गरिएको हो ।

सो अवसरमा एक सय ४६ जनाको निशुल्क आँखा जाँच तथा औषधि वितरण गरिनुका साथै १८ जनाको मोतीबिन्दु शल्यक्रियाका लागि छनोट गरिएको लायन्स क्लब अफ धनगढीका सचिव तथा दृष्टि विशेषज्ञ डाक्टर युवराज जोशीले बताए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/03, 3:07
2020/10/01, 9:45
2022/08/26, 11:13