
कैलालीको गोदावरीमा नेपालको झण्डा फहराईएको छ । थ्रीडीभिएल क्रियसन, नवादेव सेल्ताडा ट्रेड एण्ड सप्लायर्स र एसके हार्डवयरको सहयोगमा गोदावरीको पूरानो पुलमा झण्डा राखिएको हो । सोमवार पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्ती र राष्ट्रिय एकता दिवसको अवसरमा झण्डा फहराईएको हो ।

३० फिट अग्लो खम्बामा ८ फिट लम्बाईको झण्डा राखिएको थ्रीडीभिएल क्रियसन निर्देशक दिपक ओझाले बताए । उनले गोदावरी क्षेत्रसंगै पुललाई पर्यटकीय क्षेत्रका रुपमा प्रचारप्रसार गर्न झण्डा राखिएको बताए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/03, 3:07
2020/10/01, 9:45
2022/08/26, 11:13