
नेकपा सुदूरपश्चिमका अध्यक्ष कर्ण थापा चढेको गाडी रास्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु अछामका युवा र बिद्यार्थीले तोडफोड गरेका छन् । नेकपा अछामको पार्टी कार्यालय नजिक तोडफोड गरिएको हो । अध्यक्ष थापा चढेको प्रदेश ३ –०१ ०२३ च ७०६९ नम्बरको गाडी तोडफोड गरिएको हो ।

रास्ट्रिय युवा संघका केन्द्रिय सदस्य दिपक कुवरले प्रधानमन्त्री केपी शर्मा ओलीको असबैधानिक र अलोकतान्त्रिक कदम बिरुद्ध सडकमा आन्दोलन भईरहेका बेला गाडी रोकेर सरकारी दम्भ देखाएपछि तोडफोड गरिएको बताए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/02, 2:34
2020/06/06, 11:26
2022/01/16, 12:09
2020/10/08, 2:16
2023/02/03, 2:14