
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रतिनिधि सभा विघटन संवैधानिक नरहेको बताएका छन् ।कैलालीको गोदावरीमा मंगलबार प्रदेश समन्वय परिषद्को बैठक उद्घाटन गर्दै उनले संविधानमा हुँदै नभएको कुरालाई प्रयोग गरेर प्रतिनिधि सभा भङ्ग गरिएको बताए ।


‘यो संवैधानिक हुँदै होइन । राम्रो कुरा होइन । असाध्यै दुःखद् कुरो हो’, उनले भने । नेपाली जनताको विश्वासको धरोहर न्यायालय रहेकाले प्रतिनिधि सभा विघटनको सवालमा सर्वोच्च अदालतले जनतालाई न्याय दिने उनले विश्वास व्यक्त गरे ।




2021/01/22, 7:11
2021/01/21, 8:45
2021/01/21, 6:41
2021/01/21, 6:27
2021/01/21, 4:31
2021/01/21, 3:03
2021/01/21, 2:54
2021/01/21, 2:50
2020/10/11, 4:53
2020/06/09, 2:04
2020/10/12, 1:07
2020/06/09, 7:09