
सुदूरपश्चिममा १८ नमुना परीक्षण गर्दा थप एक जनामा मात्र कोरोना भाइरस संक्रमण पुष्टि भएको छ डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा मात्र कारोना संक्रमण पुष्टि भएको हो ।

प्रदेशका अन्य प्रयोगशालामा भने आज कोरोना परीक्षण गरिएको छैन । हालसम्म सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १४ हजार २ सय २४ पुगेको छ । प्रदेशभर संक्रमण पुष्टि भएका १२ हजार १ सय ७२ जनाले कोरोना जितेका छन् । ७४ जनाको मृत्यु भएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/12, 10:15
2021/02/16, 11:03
2021/09/17, 1:31