
सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै उक्त क्षेत्रमा चिसो बढेको छ ।


बिहिवार राति र शुक्रबार विहान खप्तड क्षेत्रमा हिमपात भएको हो । हिउँले खप्तडमा डाँडाकाँडा रमणीय भएका झिग्राना घरबासका सञ्चालक दीपकबहादुर खड्काले बताए ।
उनले हिउँले ढाकिएको खप्तड घुम्नका लागि पनि आग्रह गरे । यस्तै सुदूरपश्चिम प्रदेशका उच्च भूभागमा पनि हिमपात भएपछि चिसो बढेको छ ।
तस्बिरहरू सुदर्शन पाण्डेय झिग्राना
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/18, 8:54
2020/10/23, 1:04