बैतडीकी निराले चौथो पटक पनि सिजरिङ गरेर बच्चा जन्माइन्
2021/02/07, 4:59
 
nn

तीन पटकसम्म सिजरिङ गरेकी महिलाको चौथो पटक पनि सिजरिङ गरेर बच्चा जन्माएकी छन् । बैतडीकी ३७ वर्षिय कुमारी निरा बोहोराले नर्भिक अस्पतालमा चौथो बच्चा जन्माएकी हुन् ।

चौथो पटक सिजरिङ गरेर बच्चा जन्मिनु दुर्लभ घट्ना रहेको संलग्न चिकित्सकहरुले बताएका छन् । शल्यक्रिया गर्दा केही जटिल भएको भए पनि अहिले आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको छ ।