
कञ्चनपुरको महेन्द्रनगरमा रहेको मझगाउँ विमानस्थल निर्माणका लागि आज त्रिपक्षीय सम्झौता भएको छ ।

काठमाण्डौंमा नागरिक उड्डयन मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय सरकारबीच त्रिपक्षीय सम्झौता भएको हो ।
सम्झौता अनुसार मझगाउँ एयरपोर्ट निर्माणमा मन्त्रालयले ५० प्रतिशत, प्रदेश सरकारले २५ प्रतिशत, भीमदत्त नगरपालिकाले १५ प्रतिशत र दोधारा चाँदनी नगरपालिकाले १० प्रतिशत लगानी गर्नेछन् ।

मझगाउँ एयरपोर्ट गौचरणमा परिणत भएको धेरै समय भइसकेको छ । यो एयरपोर्ट स्ञ्चालनका लागि स्थानीय सरोकारवालाले आवाज उठाउँदै आएका छन् ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/25, 12:34
2021/02/07, 5:04
2021/09/06, 10:57
2023/03/25, 12:28
2020/08/25, 7:31