
कैलालीको गोदावरी नगरपािलका वडा नम्बर ८ का वासिन्दाहरुले वडा कार्यालयले आफु निकटलाई मात्रै राहत वाडेको आरोप लगाएका छन् ।

वडा नम्बर ८ जमुनानगर स्थिर वडा कार्यालयमा वडावासीले वडा जनप्रतिनिधिले आफू खुशी, आफ्ना निकट व्यक्तीहरुलाई मात्रै राहत वाडेको आरोप लगाईएको हो ।
एकलौटी ढंगले विभिन्न विकासका कार्यहरु गर्दै आएको र समावेशी तरिकाले जनसमावेशी नगराएको भन्दै वडावासीले वडा कार्यालयमा तालावन्दी गर्ने चेतावनी दिएका छन् ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/12, 12:22
2020/09/08, 3:07
2021/11/27, 9:34
2022/11/26, 5:07