
धनगढीको जुगेडामा पुरुष क्वारेन्टाईनबाट भागेपछि तीन घर सिल गरिएको छ । मानसिक अवस्था ठीक नभएका पुरुष तीन दिन अघि क्वारेन्टाईनबाट भागेर आफ्नो घर गएका थिए ।

भारतबाट त्रिनगर नाका पुगेका उनलाई टिप्परबाट जुगेडामा रहेको नवदुर्गा माविको क्वारेन्टाईनमा पुराई पनि उनी क्वारेन्टाईनमा नवसेर भागेर घर पुगेका थिए ।

उनी घरमा वसेकै वेला टोल छिमेकमा घुम्न थालेपछि उनलाई आफ्नै घरमा व्यवस्था गरी आसपासका तीन घर सिल गरिएको वडा नम्बर १२ का वडाध्यक्ष गणेशराज जोशीले जानकारी दिए । उनलाई खाने व्यवस्था पनि उनकै घरमा गरिएको जोशीले बताए ।
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/12, 12:22
2020/09/08, 3:07
2021/11/27, 9:34
2022/11/26, 5:07