
बिश्व वातावरण दिवसका अवसरमा धनगढी जेसिजले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । धनगढीको मटियारीमा रहेको राधाकृष्ण मन्दिर परिसरमा धनगढी उपमहानगर पालिकाका मेयर नृप वड, धनगढी जेसिजका अध्यक्ष श्याम पाठक, मन्दिरका अध्यक्ष उमाकान्त जोशीलगायत धनगढी जेसिजका पदाधिकारीहरुले संयुक्त रुपमा वृक्षारोपण गरि दिवस मनाएको धनगढी जेसिजका महासचिव कलेन्द्र शाहीले जानकारी दिए ।


बिश्व पर्यावरण प्रति वैश्विक स्तरमा राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले संयुक्त राष्ट्रको आह्वानमा सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/05/28, 12:17
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/12/17, 1:52
2022/12/23, 12:16
2024/08/21, 9:41
2020/07/31, 2:58