कैलालीको त्रिनगर नाकामा भारतबाट आउने नेपालीका लागि विश्राम स्थल निर्माण (फोटो फिचर)
2020/06/06, 5:05

कैलालीको त्रिनगर नाकामा सशस्त्र प्रहरीले विश्राम स्थल निर्माण गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ३४ गण कैलालीले भारतबाट फर्किने नेपालीहरुलाई लक्षित गर्दै विश्राम स्थल बनाएको हो । त्रिनगर नाकामा टेन्ट गाडेर भारतबाट फर्किनेहरुका लागि विश्राम स्थल निर्माण गरिएको हो ।

उनीहरुबाट घामपानीले बच्नका लागि ९ स्थानमा जिल्लागत विश्राम स्थल निर्माण गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गणका गणपति कमल तिउसिनाले बताए । टेन्ट गाड्नमा सशस्त्र प्रहरीका ३० जना अधिकृत खटिएका थिए ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/12, 12:22
2020/09/08, 3:07
2021/11/27, 9:34
2022/11/26, 5:07