
कञ्चनपुरका एक जनाको नालामा डुबेर मृत्यु भएको छ । बेलौरी नगरपालिका वडा नम्बर ५ भकुण्डाका लालबहादुर चौधरीको नालामा डुबेर मृत्यु भएको हो ।

उनी महेन्द्रनगरको राधाकृष्ण टोल र हरीत टोलको सीमानामा पर्ने नालामा शनिबार मृत भेटिएका थिए । भीमदत्त नगरपालिका वडा नम्बर १५ हरीत टोलमा बस्दै आएका ३५ वर्षीय चौधरीको नालामा डुबेर मृत्यु भएको प्रहरीले बताएको छ ।
उनी धानको बीउको लागि यूनिया लिएर नाला माथिको काठको पुलबाट गएका थिए । बालबालीकाले उनलाई मृत फेला पारेका स्थानीयले बताएका छन् । उनका श्रीमती र दुई छोरी रहेका छन ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/12, 12:22
2020/09/08, 3:07
2021/11/27, 9:34
2022/11/26, 5:07