कृषि

2021/08/10, 3:20
कैलाली र डोटीको सीमा भएर बग्ने ठूलीगाड जलाधार क्षेत्रमा लोपोन्मुख प्रजातिका माछाको  सङ्ख्या बढ्दै गएको छ। ठूलीगाड नदीमा गैरकानूनीरूपमा माछा मार्न… विस्तृतमा
2021/08/08, 2:20
बझाङको बुंगल नगरपालिकाको दहबगरमा २ करोडभन्दा बढी मूल्यको आलु उत्पादन भएको छ । उच्च हिमाली भेगमा पर्ने दहबगरमा फलेको आलुको खपत जिल्लाभित्र मात्रै नभएर… विस्तृतमा
2021/08/08, 2:17
बाजुराको स्वामिकार्तिक गाउँपालिका वडा नम्बर–१ बाहुनीका कृषकको प्याज घरबाटै ढुवानी भएको छ । बजारबाट टाढा रहेको बाहुनी गाउँमा यो बर्ष धेरै प्याज फलेपनी… विस्तृतमा
2021/08/06, 9:36
कैलालीका किसानलाई तीन महिने बेमौसमी तरकारी खेती तालिम दिइने भएको छ।  जिल्लाको कैलारी गाउँपालिका -१ का २० जना किसानलाई आईपीएम पद्धतिमा आधारित ३ महिने… विस्तृतमा
2021/08/05, 6:45
कैलालीको अत्तरियामा लगाइएको ड्रागन फ्रुट १३ महिनामै फलेको छ। सामान्य अवस्थाभन्दा यो पाँच महिनाअघि फलेको हो। कृषि प्राविधिकहरूका अनुसार यो फल फल्न… विस्तृतमा
2021/08/05, 9:49
डडेल्धुरा जिल्ला वन्यजन्तु चोरी शिकारी कम भएर वन्यजन्तुको संरक्षण भए पनि कृषि उत्पादन भने घट्दै गएको छ। नजिकैको संरक्षण क्षेत्रबाट आउने जङ्गली… विस्तृतमा
2021/08/03, 9:33
पशुमा देखिने लम्पी स्किन रोग पहिलोपटक यहाँ देखापरेको छ । शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीका किसानले पालेका गाई र गोरुमा सो रोग देखापरेको हो । पशुको… विस्तृतमा
2021/08/03, 4:13
कैलालीको भजनी नगरपालिका–३ की सीमादेवी डंगौरा धान भित्र्याउन खेतमा व्यस्त छन्। उनी चैतमा लगाएको धान दोस्रोपटक भित्र्याउन व्यस्त देखिउका हुन्। असारको… विस्तृतमा
2021/08/02, 9:31
डोटीमा मेलका बोटमा फलेका नास्पाती धनगढी पठाइएको छ।   तत्कालिन सानागाउँ गाउँ विकास समिति, हालको पूर्वीचौकी गाउँपालिका -४ मा १० वर्षअघि २०६८ सालको… विस्तृतमा
2021/08/01, 1:18
कैलालीका किसानले लगाएका धानखेतीमा गवारो रोगको प्रकोप देखिएको छ। गवारो किराको प्रकोपले धानका गुभो मर्न थालेपछि किसान चिन्तित बनेका छन्। टीकापु–र ६ का… विस्तृतमा
2021/07/31, 2:37
सुदूरपश्चिमको कैलाली र डोटीको सीमावर्ती क्षेत्रका किसान आफ्नो कृषिउपज अदुवाखेती गर्दा भएको आम्दानीबाट उत्साहित देखिएका छन्।  कैलालीको चुरे… विस्तृतमा
2021/07/29, 8:26
लगातरको वर्षाले उत्पादन घटेपछि महेन्द्रनगर बजारमा तरकारीको मूल्य एकाएक बढेको छ । केही तरकारीको मूल्य दोब्बरसम्म बढेको स्थानीय उपभोक्ता बताउँछन् ।… विस्तृतमा
2021/07/26, 12:05
उत्तरी हिमाली क्षेत्रमा माछापालनको जागरण गराई आयवृद्धिमा सहज पार्ने उद्देश्यले रसुवामा उत्पादित ट्राउट माछाका भुरा नेपालको पश्चिमी क्षेत्र… विस्तृतमा
2021/07/26, 10:27
धान खेतमा युरिया हाल्ने बेला भएको छ । रोपाइँ गरेको २५/३० दिनमा युरिया मल हालिसक्नुपर्छ । तर कैलाली र कञ्चनपुरका किसानले युरिया नपाएर भौंतारिनुपरेको छ… विस्तृतमा
2021/07/22, 5:13
धानखेतका लागि रासायनिक मलखाद नपाउँदा कञ्चनपुरका किसान चिन्तित बनेका छन्। महेन्द्रनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा मलखादका लागि दैनिकजसो किसानको… विस्तृतमा
2021/07/21, 1:56
६ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुने डडेल्धुरामा करीब ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यस वर्षको अहिलेसम्म ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि… विस्तृतमा
2021/07/20, 10:32
बारीका डिलमा उम्रिएका मेलका बोट काटेर दाउरा बनाउने डोटी सानागाउँका किसान भने अहिले त्यसलाई सम्पत्ती मान्दै जोगाउन थालेका छन्।  दस वर्षअघि तत्कालीन… विस्तृतमा
2021/07/18, 1:58
कैलालीको टीकापुर नगरपालिका–३ का महिलाहरु समूहमार्फत तरकारी खेतीमा लागेका छन्। दीपज्योति महिला कृषक समूहमा आबद्ध भएर तरकारी खेतीमा लागेका उनीहरुको सो… विस्तृतमा
2021/07/17, 10:25
डोटीमा ‘मुडेगाउँ आँप प्रदर्शनी’ आयोजना गरिएको छ। जिल्लाको शिखर नगरपालिका–२ मुडेगाउँको कालागाडमा आँप प्रदर्शनी गरिएको हो । पर्यटन व्यवसायी तथा रैका… विस्तृतमा
2021/07/15, 9:40
सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी कार्यक्रमअन्तर्गत बाख्रा व्यवसाय प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको छ। युवालाई… विस्तृतमा
2021/07/12, 5:44
कैलालीको टीकापुर नगरपालिका– २ का खेम विक रोजगारीका लागि पहिले भारतमा मजदूरी गर्थे। भारतमा पनि उनको कमाइ राम्रै थियो। गाउँघरमा आफूसँगका सहकर्मी… विस्तृतमा
2021/07/11, 10:30
डडेलधुराको अमरगढी नगरपालिकामा लगाइएको मकै बालीमा फौजी किराको प्रकोप देखिएको छ। अमरगढी नगरपाकिा वडा नम्वर ६ को दुमडा गाउँमा फौजी किराले मकैबाली नष्ट… विस्तृतमा
2021/07/10, 7:02
बेलौरी नगरपालिका—८ कलकत्ताका करमसिंह राना सफल केरा उत्पादकका रुपमा परिचित छन्। डेढ दशकदेखि रानाले केरा खेतीलाई व्यावसायिक रुपमा अँगाल्दै आएका छन्।… विस्तृतमा