कृषि
2020/12/29, 9:01
जताततै बोइलर कुखुरा पालिरहेको अवस्थामा अहिले लोकल कुखुरा पाल्ने क्रम पनि सुरु भएको छ । धनगढी आसपासमा लोकल कुखुरालाई केन्द्रित पारेर मात्रै पनि होटेल… विस्तृतमा
2020/12/28, 5:55
धनगढी उप–महानगरपालिका वडा नम्बर १४ का तेजप्रकाश तिवारी कोरोनाको संक्रमण फैलिएपछि मलेसियाको मजदुरी छोडेर घर फर्किए । महामारीको बेला पाएको दुःखले उनले… विस्तृतमा
2020/12/27, 11:20
कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १८ फूलबारीको एफ गाउँमा सामुदायिक कृषि तथा पशु हाट बजार सञ्चालनमा आएको छ । एक समारोहका बिच धनगढी… विस्तृतमा
2020/12/23, 5:57
शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका मीना डगौरालाई घरायसी खर्चका लागि अहिले अरु कहाँ हात फैलाउनु परेको छैन । तरकारी खेती गर्न थालेपछि उनलाई घरायसी खर्च… विस्तृतमा
2020/12/23, 11:05
सुदूरपश्चिम प्रदेशमा कोरोना प्रभावित व्यक्तिलाई विभिन्न आयमूलक काममा लगाएर स्वरोजगार बनाउने अभियान अघि बढाएको छ । दुई महिना अघिसम्म कोरोनाका कारण… विस्तृतमा
2020/12/16, 2:20
डोटीको पूर्वी क्षेत्रको बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाण्डौँमा व्यावसायिक रुपमा काजिलपालन सुरु गरिएको छ। स्थानीयवासी युवा देवबहादुर बोहरासहितका… विस्तृतमा
2020/12/14, 7:26
कञ्चनपुरको वेदकोट नगरपालिका–७ का उमेश धामी गत असारमा मुग्लानमा समस्यामा परे । धन कमाउने सपनामा दुई वर्षअघि मलेशिया पुगेका धामी कोरोना कहरमा आफू… विस्तृतमा
2020/12/14, 7:19
डोटी जिल्लामा उत्पादन हुने सुन्तला, मौसम,कागती,अमिलोलगायत वस्तुको बजारीकरण गरिदिन यहाँका किसानले माग गरेका छन् । ती वस्तुले उचित बजार नपाउँदा वर्षेनी… विस्तृतमा
2020/12/13, 2:06
गोदाम भरिएको भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलालीमा किसानबाट धान खरिद गर्न छाडेको छ । खाद्यले धनगढी मोहनपुरमा रहेको डिपोबाट धान… विस्तृतमा
2020/12/13, 11:17
प्रतिकुल मौसमका कारण यस वर्ष महको उत्पादन बढेको मौरीपालक किसानहरुले बताएका छन् । उत्पादन बढेपनि माग भने धान्न नसकिएको किसानहरुको भनाइ छ । कैलालीमा… विस्तृतमा
2020/12/10, 10:46
सुक्खा सहने, धेरै पानीमा पनि हुर्कन सक्ने, रोग कीराको प्रकोप नहुने रैथाने (स्थानीय) जातका धानका प्रजाति अहिले गाउँघरतिर पनि पाउनै मुस्किल हुँदै गएको… विस्तृतमा
2020/12/08, 8:27
कञ्चनपुरमा धानखेतीमा यान्त्रिकरणको प्रयोग बढेसँगै उत्पादनमा वृद्धि हुन थालेको छ । धानखेती गर्ने किसानले आधुनिक प्रविधिसँगै उन्नत जातका धानखेती गर्न… विस्तृतमा
2020/12/07, 8:14
नेपाल सरकारको स्वामित्व रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलालीमा बोरा र गोदाम घर अभाव भएको भन्दै धान खरिद रोकेको छ । कम्पनीले… विस्तृतमा
2020/12/06, 10:12
कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ बैबाहाका रामलाल चौधरी गाउँमा सबै भन्दा बढी आम्दानी गर्ने किसानका रुपमा परिचित छन् । तरकारी खेतीले उनलाई गाउँमै सबै… विस्तृतमा
2020/12/06, 7:54
भारत नगई परिवारको खर्च धान्न मुस्किल हुने कैलाली बर्दगोरिया गाउँपालिका–२ झगडपुरका स्थानीयलाई तरकारी खेतीले स्वदेशमै आत्मनिर्भर बनाएको छ। दुई वर्ष… विस्तृतमा
2020/12/05, 9:10
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा नयाँ धान खरिदमा उदासिनता देखाएपछि यहाँका किसान मर्कामा परेका छन् ।… विस्तृतमा
2020/12/02, 8:00
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका किसान राधिका साउदले मनग्य आम्दानी हुने क्यामोमाइल खेती गर्न छोडेकी छन् । सुगन्धित क्यामोमाइलको… विस्तृतमा
2020/12/01, 6:31
सुदूरपश्चिम प्रदेशमा १६ लाख २९ हजार दुई सय जनसंख्या खाद्य असुरक्षित रहेको छ । खाद्य अधिकार सञ्जाल सुदूरपश्चिम प्रदेशले मङ्गलवार धनगढीमा पत्रकार… विस्तृतमा
2020/12/01, 2:23
सोमबार अपराह्न ४ बजे कैलालीको धनगढी उपमहानगरपालिका–३ बोरोडाडीस्थित मनोज पडालको घरमा कालो चिया पाक्दै थियो । पडाल करेसाबारीमा थिए । उनकी श्रीमती… विस्तृतमा
2020/11/30, 2:15
कोरोना कहरले विभिन्न क्षेत्र लगायत मानव जीवन नै अस्तव्यस्त भएको बेला मह व्यापार भने चम्केको छ । रोगबाट जोगिनका लागि मह सेवन फलदायी हुने भएकाले महको… विस्तृतमा
2020/11/29, 6:47
यस वर्ष सरकारले धानको न्यूनतम खरिद मूल्य बढी तोकेसँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको डिपोमा किसानको लाइन लागेको छ । धनगढीको मोहनपुरमा कम्पनी… विस्तृतमा
2020/11/27, 10:24
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढी उपमहानगरपालिका गेटामा रहेको गोदाममा धान विक्रि गर्ने किसानको लाइन छ । किसानलाई धान… विस्तृतमा
2020/11/24, 6:44
जोशीपुर गाउँपालिका–३ का रामजान चौधरीको फल्न थालेको गोलभेंडा खेतीमा ढुसीजनित रोग देखा परेको छ। व्यावसायिकरुपमा तरकारीखेती गरिरहेका चौधरीको पाँच… विस्तृतमा