
कञ्चनपुरमा लागु औषधसहित दुई जना पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका - १ भाँसीबाट म१प १७८१ नम्बरको मोटरसाइलमा सवार वेदकोट नगरपालिका - १ का २४ वर्षीय श्याम पाल र १९ वर्षीय सुरेन्द्र पाल पक्राउ परेका प्रहरीले बताएको छ।
उनीहरुको साथमा ५.०५ ग्राम खैरो हिरोइन फेला परेको र दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/01, 1:09
2024/11/19, 1:12
2021/06/22, 10:21
2022/02/20, 10:10
2020/06/24, 6:46