
सुदूरपश्चिम प्रदेशको प्रदेशसभा बैठक सुरु भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिने प्रदेशसभाको बैठक केही बेरअघि सुरु भएको हो ।

आजको बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत लिने छन् । मुख्यमन्त्रीलाई माओवादी, एमाले माधव नेपाल पक्ष र कांग्रेसले समेत विश्वासको मत दिने निर्णय गरेका छन् ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/09, 12:11
2022/08/31, 4:02
2024/01/07, 12:43
2020/08/04, 7:02