
नेकपा एमालेले सुदूरपश्चिममा ‘फ्लोर क्रस’ गर्ने माधव नेपाल समूहका सांसदलाई बर्खास्त गर्ने तयारी गरेको छ ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले उनीहरुलाई पहिले पनि स्पष्टिकरण सोधेकाले बर्खास्त गर्ने तयारी भएको जानकारी दिए । उनले पत्र तयार भइरहेकाले आजै बर्खास्त गर्ने जानकारी प्रदेशसभालाई गराउने बताए ।
नेपाल समूहका १७ जना सांसदले पार्टीको निर्देशन विपरित सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको पक्षमा मतदान गरेका थिए ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/30, 2:16
2020/12/25, 5:23
2021/07/31, 10:25
2022/04/28, 3:52
2023/05/28, 11:49