सुदुरपश्चिम प्रदेशमा पहिरोले बन्द रहेका राजमार्ग अझै खुल्न सकेको छैन । लगातारको पानीले पहिरो जाँदा विभिन्न राजमार्गमा पहिरो जाँदा सडक बन्द छन् ।
कतिपय सडक मर्मतपछि एकतर्फी खुलेको छ भने कतिपय सडक दुईतर्फी नै खुलेको छ ।
साँफेबगर–मार्तडी–कोल्टी सडक खण्ड अन्तर्गत बाजुराको बार्जुगाड र हड्डेखोला, खोड्पे चैनपुर सडकमा पर्ने बझाङको कचाली र तमैल सडक अझै पनि बन्द छ ।
यी राजमार्ग अन्तर्गत पर्ने सडक खुलाउने गरी पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
2025/01/19, 6:06
2025/01/19, 6:04
2025/01/19, 6:01
2025/01/19, 5:59
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/03, 8:12
2020/12/31, 9:19
2022/02/08, 4:31