कञ्चनपुरको पुर्नवासमा एकै दिन १३ जनामा कोरोना पुष्टि, पुर्नवास नगरपालिकामा मात्रै २१ जना संक्रमित
2020/06/08, 6:29

सुदूरपश्चिममा सोमबार थप ३७ जनामा कोरोना पुष्टि भएकोमा सवैभन्दा वढी कञ्चनपुरका १९ जना रहेका छन् । त्यसमा पुर्नवास नगरपालिकामा मात्रै सोमवार १३ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी भिमदत्त नगरपालिकामा ५ र शुक्लाफाटा नगरपालिकामा पनि एक जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।


2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/22, 4:42
2021/09/23, 4:00
2020/07/27, 9:33
2020/12/21, 12:43
2022/10/11, 6:54