
बाजुरामा करेन्ट लागेर दुई खच्चडको मृत्यु भएको छ।

जिल्लाको बडिमालिका नगरपालिका -७ खडुकामा कोल्टी जाँदै गरेका दुई खच्चर करेन्ट लागेर मरेका हुन्।
सदरमुकाम मार्तडीबाट कोल्टी सामान ढुवानी गरी जाने क्रममा बडिमालिका नगरपालिका -२ का मीन बहादुर चन्दका २ खच्चर मरेका बताइएको छ।

बुधबार रातिको अविरल वर्षासंगै गएको पहिरोले ५ ओटा पोलहरु ढालेको र सो बारे थाहा नभएको विद्युत प्राधिकरणले जनाएको छ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 5:06
2021/01/05, 5:41
2021/08/09, 2:34
2022/05/18, 11:32