प्रचण्डसँग मिलेको भन्दै देउवाको गृह प्रदेशमा असन्तुष्ट नेताले जलाए कांग्रेसको झण्डा र विधान
2021/06/26, 4:28

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मिलेको भन्दै नेपाली कांग्रेसका एक जना स्थानीय नेताले पार्टीको विधान र झण्डामा आगजनी गरेका छन। बाजुराको त्रिवेणी गाउँपालिकाका कांग्रेसका नेता डेनिस थापाले आफ्नो असन्तुष्टिमा पार्टीको झण्डा र विधान र नै जालएका हुन ।

त्रिवेणी गाउँपालिकामै बस्ने उनले माओवादी केन्द्रसँग पार्टीले गरेको सहकार्यमा असन्तुष्टि जनाएको बुझिएको छ । यद्यपी पार्टीको झण्डामा नै आगजनी गरेपछि कांग्रेसका कतिपय नेता कार्यकर्ताले थापा माथि कारबाही हुनुपर्ने बताएका छन ।शुक्रबार दिउँसो १ः३५ बजेको समयमा कांग्रेसको झण्डा र विधानमा आगजनी भएको थियो ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 5:06
2021/01/05, 5:41
2021/08/09, 2:34
2022/05/18, 11:32