
बाजुराको बडीमालिका नगरपालिकामा खानेपानीको अभाव भएको छ।

नगरपालिकाको वडा नम्बर ७ स्थित माउलेखका २५ घरपरिवारले खानेपानीको अभाव भोगिरहेका हुन्। केही दिन अगाडी आएको वर्षाका कारण खानेपानीका मुहानमा पहिरो गएर पाईपलाइन बगाएपछि खानेपानीको अभाव भएको बताइएको छ।
मर्मतका लागि सम्बन्धित निकायसँग माग गरिएको र आफूहरु खोलाको पानी पिउा बाध्य भएको स्थानीयले बताएका छन्।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 6:38
2021/02/10, 2:18
2021/09/11, 9:15
2023/05/06, 11:55
2020/08/29, 12:09