युवा संघ नेपालका केन्द्रिय सदस्य दिपक सिंहले छुवाछुत सवै मिली हटाउन आवश्यक रहेको बताएका छन् । रुकुम घटनाको विरोधमा धनगढीको पार्क मोडमा जारी धर्नामा मन्तव्य व्यक्त गर्दै उनले यस्तो बताएका हुन् ।
सामाजिक छुवाछुत अन्त्य गर्न सवैले लाग्नुपर्ने उनको भनाई छ । संसरामा महिला र पुरुष गरी दुई जात मात्रै भएकोले समाजमा व्याप्त कुरुति हटाउन सवैले लाग्न आवश्यक रहेकोमा युवा नेता सिंहले जोड दिए ।
2025/01/05, 3:38
2025/01/05, 3:10
2025/01/05, 3:07
2025/01/05, 3:05
2025/01/05, 3:04
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/08/14, 4:06
2021/01/19, 10:33
2023/09/01, 1:26