
कैलालीको घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा बसेका स्थानियहरुले विरोध गरेका छन् । क्वारेन्टाईनमा बस्ने क्रममा नगरपालिकाले प्लाष्टिकको चामल प्रयोग गरेको र आफुहरुको पिसिआर प्रविधि बाट स्वास्थ्य चेकजाँच नगरेको भन्दै विरोध गरेका हुन् ।

विरोधका उत्रिएका स्थानियहरुको क्वारेन्टाईन बाट निस्केर सुखड चोक सम्म पुगेका थिए । यता नगरपालिकाका प्रशासकिय अधिकृत खगेन्द्र बहादुर सिंहले क्वारेन्टाईनमा प्रयोग भएको चामल नगरपालिकाले खरिद गरेको नभई सहयोगीहरु बाट प्राप्त भएको र प्लाष्टिकको भनिएको चामलको गुणस्तर चेकजाँच हुने जानकारी दिए ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/05/02, 1:46
2023/06/04, 7:07
2020/11/04, 10:55