सुदूरपश्चिममा थप १५ जनामा कोरोना पुष्टि, ५१ संक्रमणमुक्त, मृत्यु संख्या शुन्य
2021/07/22, 10:13

सुदूरपश्चिममा बिहीबार ५१ जना संक्रमणमुक्त भएका छन्। प्रदेशका विभिन्न जिल्लामा रहेका संक्रमित मध्ये ५१ जना संक्रमणमुक्त भएका स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना पुष्टि भएको छ। ४७६ जनाको नमूना परीक्षण गर्दा थप १५ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ।
बिहीबार सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/30, 7:08
2021/04/14, 9:55
2021/10/27, 11:05
2023/02/05, 11:57
2025/01/27, 5:39